अन्तरक्रिया तथा छलफल कार्यक्रम

यस संस्थालाई अध्ययन तथा अवलोकनको केन्द्रविन्दु बनाइ आउनु भएका सत्यवति बचत तथा ऋण सहकारी संस्थाका संचालक, सल्लाहकार, शेयर सदस्य तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूसँग सहकारी क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोगहरूबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो।