- वित्तिय पहँुच नपुगेका गाउँबस्तीहरुमा सेवा बिस्तार गरी स्वरोजगार बनाउने ।
- शेयर सदस्य तथा लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरुको श्रीमान् तथा श्रमतीको मृत्यु भएमा संस्थाबाट राहत प्रदान गर्ने गरेको ।
- शेयर सदस्य तथा लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई लक्षित गरेर गरिएको बिविध कार्यक्रम, तालिम, गोष्ठी, लघुवित्त दिवस र सेमिनार गर्न सफल ।
- नेपाल सरकारले अवलम्वन गरेको युवा स्वरोजगार नितिलाई सहकारीमा कार्यान्वयन गरी सदस्यहरुलाई सुलभ ब्याजदरमा कर्जा प्रदान ।
- शैक्षिक क्षेत्रमा प्रोत्साहन स्वरुप संस्थाको कार्यक्षेत्र भित्रका विद्यालय मध्यबाट एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अकं प्राप्त गर्ने विद्यार्थी र दलितमध्येबाट सर्वोत्कृष्ट अकं प्राप्त गर्ने एक÷एक जनालाई वार्षिक रुपमा पुरष्कृत गर्ने गरीएको ।
- शेयर सदस्य या लघुवित्त सदस्यहरुलाई प्रदान गर्दै आईराखेको सुत्केरी स्याहार खर्च स्वरुपको रकम दुई बच्चाको हकमा एक सदस्य एकपटक निती लिई प्रदान गरेको ।
- हरेक बार्षिक साधारण सभाबाट संस्थाको गतिविधीको बारेमा शेयर सदस्यहरुलाई सार्वजनिक गरिएको ।
- सदस्यहरुका लागि आकस्मिक औषधी उपचारको लागि ०% व्याजदरमा छोटो समयको लागि ऋण सेवा ।
- प्राकृतिक बिपत्तीमा परेका शेयर सदस्य तथा लघुवित्त सदस्यहरुलाई राहत बितरण ।
- सक्रिय रुपमा काम गर्ने ७० बर्ष नाघेका जेष्ठ शेयर सदस्यहरुलाई मासिक पेन्सन स्वरुप भत्ताको व्यवस्था ।
- यस संस्थाका संस्थापक, पुर्व संचालक, कर्मचारी र संस्थामा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम ।
- वित्तिय शुद्धताकोलागि नेफ््स्कूनबाट संचालित प्रोवेसन कार्यक्रममा सहभागी ।
- अन्धकारबाट उज्यालो कार्यक्रम संचालित (सोलार होम सिस्टम कार्यक्रम) ।
- संस्थाको बिकासका लागि संचालक, कर्मचारीहरुको अध्ययन अवलोकन भ्रमण ।
- संस्थाको १८ औं साधारण सभादेखी आफ्नै भवनबाट सेवा सुरु ।
- सामुदायिक रेडियो रामपुरबाट सहकारी जागरण कार्यक्रम संचालित ।
- सेवालाई छिटो, छरितो तथा सर्वसुलभ बनाउन सेवाकेन्द्रहरुको स्थापना ।
- पुर्वि पाल्पाको शहर देखी गाउँ सम्म सेवा दिन सफल ।
- सहकारी मुल्यमान्यता अनुरुप सम्पुर्ण शेयरसदस्यहरुमा समान अधिकार ।
- उत्कृष्ट व्यवसायिहरुलाई प्रोत्साहान स्वरुप पुरस्कार तथा सम्मान ।
- महिलाहरुलाई लक्षित गरी लघुवित्त कार्यक्रम संचालित ।
- विकट गाउँबस्तीहरुमा सेवा बिस्तार गर्ने निति ।
- बचत नितीमा सुधार गरी शेयर एवम् बचतमा जोड ।
- हरेक बार्षिक साधारण सभामा बृद्धहरुलाई सम्मान ।
- विद्यालय स्तरमा विद्यालय मैत्री कार्यक्रम संचालित ।
- बचतमा उचित ब्याज कर्जामा सुलभ ब्याज ।
- समुदायसँग सहकारी कार्यक्रम संचालित ।
- बार्षिक कार्यक्रम तयगरी कार्यक्रम संचालन ।
- महिलाहरुको लागि बिशेष कार्यक्रम संचालन ।
- धेरै संख्यामा महिला सदस्य भएको ।
- बार्षिक रुपमा भित्तेपात्रो प्रकाशन ।
- निरन्तर अनुगमन ।
- जिल्लामै छुट्टै पहिचान ।
- खर्चमा मितव्ययिता ।
- रेमिटान्स सेवा ।