फेसबुक, यूटुवमा देखेको तरकारी मोहले सुत्न दिएन सूर्य बहादुरलाइ

पत्रकार,सीता डोटेल

फेसबुक, यूटुव जस्ता सामाजिक सञ्जाल धेरैको लागि आपत परेको छ । नराम्रा र नचाहिने चिजले सामाजिक सञ्जाल भरिएका र यसैको दुरुपयोगले कैयौं घटना घटेको बाहिर आएको छ तर, पाल्पा निस्दी ५ का सूर्य बहादुर खाम्चालाई भने फेसबुक र यूटुव जस्ता सामाजिक सञ्जालमा तरकारी उत्पादन गरेको देखेर सफल कृषि उद्यमी बनायो। सुर्य बहादुरले निस्दीमा किराना पसलदेखि प्रविधिको यु

राजेन्द्रको प्रगतिमा, सहकारीको साथ

बासुदेव ढकाल,

विदेशमा सिकेको सिपलाई स्वदेशमा सदु‌पयोग गर्न पाउँदा सूसी भएका राजेन्द्रलाई रामपुर नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा व्याज अनुदानमा अन्धकारमुक्ति बचत तथा ऋण हकारी संस्थाले ऋण प्रबाह गरेपछि उनको व्यवसायी बन्ने सपना पूरा भएको छ । गाउँघरमा सबैले राजेन्द्र भनेर सजिलै चिन्ने हुम बहादुर पौडेलले कालीगण्डकी करिडोर स्थित कालीऑपको आफ्‌नै जग्गामा

बाख्रापालनमा गुरूङ दाजुभाइलाई अन्धकारमुक्ति साकोसले दियो साथ

पत्रकार,इमान सिं राना

पाल्पा, रामपुर नगरपालिका १० मनभागा छापका राजन कुमार गुरुङ कोरोना महामारी अघिसम्म होटल व्यवसायमा व्यस्त हुनुहुन्थ्यो । २०७६ सालको अन्तिममा नेपालमा पनि कोभिड महामारी फैलिए पछि होटल व्यवसाय ठप्प भयो। यता गाउँमा भएको जमिन बाँझो हुँदै गएको थियो। महामरी फैलिदै गैरहेको * लकडाउन जारी नै रहेको अवस्थामा अन्तत उहाँ जन्मथलो फर्किने निर्णयमा पुग्नुभयो

"कृषकबाट उद्योगी बने जीवनाथ"

हुमनाथ बगाले

निरन्तर मेहनत र परिश्रमले मानिसलाई अरुभन्दा भिन्न वनाउँछ अन्ने महान विचारका धनी जिवनाथ ढुङ्गाना आफ्नो भाग्यमा सात्दा सधै कर्ममा विश्वास गर्नुहुन्छ । विहानको प्रायजसो ४.३० बजे उठ्‌ने र राति १० बजेसम्म पशुष् पशुपालन व्यवसाय र दूधका विभिन्न परिकारहरु बनाउनमा व्यस्त उहाँ र उहाँको परिवार नेपालमा पशुपालन व्यवसायमा केही गर्छु भन्नेहरुका लागि एउटा नमुन