उद्देश्य

बैकिङ्ग सुविधाबाट वञ्चित परिवार तथा विपन्न वर्गका महिला दलित, जनजाति आदीवासीहरुलाई आवश्यक पर्ने बचत तथा ऋण सुविधा उनिहरुलाई घर दैलोमा उपलब्ध गराई उत्पादन मुलक तथा आय बृद्घि कार्यक्रममा सरिक गराएर स्वाबलम्वन विकासमा उन्मुख गराउन सघाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।

  • सहकारी मूल्यमा आधारित भई उच्च स्त्तरीय ढंगले संचालन गर्दै सदस्यहरुलाई गुणस्त्तरीय वित्तिय सेवा प्रदान गर्ने सहकारी संस्था ।
  • सदस्यको आर्थिक जिवनस्तर वृद्धि गर्न प्रतिस्पर्धि वित्तिय सेवा मार्फत सहकारी सिद्धान्त अनुसार कार्य संचालन गर्ने 
  • हरेक बच्चाको भबिष्य निर्माणको लागि बाल बचतलाई अनिवार्य गर्ने ।
  • सदस्यहरुको जिवन सुरक्षाका उपायहरु अवलम्वन गर्ने ।