आवद्धता

यस अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पा निम्न अनुसार सहकारीका संजालहरुमा आवद्घ रहेको छ ।

  • नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड ।
  • राष्ट्रिय सहकारी बैंक ।
  • जिल्ला सहकारी संघ । 
  • बचत तथा ऋण जिल्ला सहकारी संघ ।