पाल्पा जिल्लामै सहकारीमा नयाँ अभियान

अन्धकामुक्ति वचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पा र सहयोगी बचत तथा ऋण सहकारी बिचमा भएको एकीकरण पश्चात पाल्पा जल्लामै सहकारीमा नयाँ आयम थप भएको छ । यि दुवै साथ गत चैत्र महिना १८ गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा एकीकरण भई दर्ता प्रमाण पत्र प्राप्त गरेका थिए ।