कर्मचारीहरुको बिचमा शुभकामना आदन प्रदान साथै परिचयात्मक कार्यक्रम सम्पन्न ।
यही मिति २०७८ साल बैशाख ४ गते शनिबारका दिन अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि. रामपुर पाल्पा र सहयोगी बचत तथा ऋण सहकारी संस्था बिच भएको एकीकरण पश्चात कर्मचारीहरुको बिचमा शुभकामना आदन प्रदान साथै परिचयात्मक कार्यक्रक सम्पन्न भएको छ, उक्त कार्यक्रममा ४२ जना कर्मचारीहरु सहभागी भएको थियो भने कार्यक्रमको संचालन व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले गुर्नभएको थियो।