अर्धबार्षिक समिक्षा हुने बारेको सूचना

अर्धबार्षिक समिक्षा हुने बारेको सूचना

यस साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम यही मिति २०७७ साल माघ महिना २६ गते सोमबार दिनको ठिक ११.३० मा हुने भएकाले संचालक समिति, लेखा समिति, ऋण उपसमिति साथै सेवाकेन्द्र प्रमुखहरुलाई समयमानै उपस्थित भईदिनुहुन अनुरोध छ